दुर्लभ पेन्गुइनलाई ‘वर्षको चरा’ उपाधि



एजेन्सी : समागमको बेला तीखो स्वरमा चिच्याउने असामाजिक चरा पेन्गुनले यसवर्षको ‘वर्षको चरा’ उपाधि जितेको छ । पहेँलो आँखा भएको दुर्लभ पेन्गुइनले न्यूजील्यान्डको प्रतिष्ठित ‘वर्षको चरा’ उपाधि जितेको हो ।

पाँचभन्दा धेरै अन्य चराहरूलाई पछाडि पार्दै दुई हप्ता लामो प्रतिस्पर्धात्मक अभियानपछि होइहो १४ वर्षे इतिहास भएको उपाधि जित्ने पहिलो पेन्गुइन बनेको हो ।

न्यूजील्यान्डमा २२५ जोडा मात्रै बाँकि रहेको मानिएको होइहो संसारकै सबैभन्दा दुर्लभ पेन्गुइन मानिन्छ।

प्रतिक्रिया दिनुहोस्