प्रिमियर लिगमा आज ९ खेल (तालिका सहित)



 काठमाडौं: इंग्लीस प्रिमियर लिगमा आज राति ९ खेल हुँदैछन् । लिगमा आज शीर्षदेखि लगातार छैठौं स्थानका बलिया क्लबहरुले प्रतिस्पर्धामा गर्न लागेका हुन् । लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी, म्यानचेस्टर यूनाइटेड, आर्सनलजस्ता बलिया क्लबहरु प्रतिस्पर्धामा उत्रन लागेका हुन् ।

 

खेल तालिका यस्तो छ :

१. फुलहाम र उल्भरह्याम्पटन – राति सवा ६ बजे

 

२. बर्नली र एभर्टन – राति पौने ९ बजे

 

३. क्रिस्टल प्यालेस र कार्डिफ सिटी – राति पौने ९ बजे

 

४. लेसटर सिटी र म्यानचेस्टर सिटी – राति पौने ९ बजे

 

५. लिभरपुल र न्यूक्याश्चल यूनाइटेड – राति पौने ९ बजे

 

६. म्यानचेस्टर यूनाइटेड र हडर्सफिल्ड टाउन – राति पौने ९ बजे

 

७. टोटनह्याम र बर्नमाउथ – राति पौने ९ बजे

 

८. ब्राइटन र आर्सनल – राति ११ बजे

 

९. वाटफोर्ड र चेल्सी – राति सवा १ बजे

प्रतिक्रिया दिनुहोस्