गाजामा भएको युद्ध रोक्ने संयुक्त राष्ट्रसंघको प्रयास


एजेन्सी : इजिप्ट र संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रभरी फैलिएको हिंसा, प्यालेस्टाइन र इजरायलबीचमा जारी द्वन्द्वलाई रोक्ने प्रयास जारी राखेको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ ।

युद्धको परिस्थिति अति नै खतरा भएको, इजिप्ट र संयुक्त राष्ट्रसंघले हिंसा बढ्न नदिन कडा मेहनत गरेको मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रका विशेष संयोजक निकोलाए म्लाडेनोभलाई उद्धृत राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ताले जानकारी दिएका छन ।

आगामी घण्टा र दिनहरु अत्यन्त चुनौतिपूर्ण हुने र रक्तपात रोक्नको लागि सबैले अधिकतम संयम देखाउनु पर्ने म्लाडेनोभले भनेका छन । मध्यपूर्वलाई अधिक युद्धको आवश्यकता नभएको पनि उनले बताएका छन । गत मंगलबार पूर्वी गाजातर्फबाट इजरायलमा झन्डै १ सय ९० वटा रकेट प्रहार गरिएको थियो ।

इजरायलले इस्लामिक जिहादका वरिष्ठ कमाण्डर बाहा अबू अल आत्ताको घरमा आक्रमण गरी मारेपछि गाजातर्फबाट रकेट आक्रमण भएको थियो । इजरायलले सन् १९४८ मा प्यालेस्टाइनको क्षेत्र कब्जा गरेयता करिब ७० वर्ष अघिबाट नै प्यालेस्टाइन द्वन्द्व शुरु भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नाइट क्लवमा भेटिएका चार जना खेलाडीले मंसिर २८ बाट सुरु हुने शहीद स्मारक

काठमाडौं : राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) का पदक विजेता

काठमाडौं : बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई तीन दिनको म्याद थप गरिएको

काठमाडौँ : मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटना हुँदा २२ जना घाईते भएका

काठमाडौं : बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । आज

जाजरकोट : हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड आज (शुक्रबार) देखि दुई सातासम्म दिउँसो बन्द हुने भएको छ ।

काठमाडौं : सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा समस्याका विषयमा सत्य स्वीकार

काठमाडौं : काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बेलुका ७ बजेर ११

नरेश सर्राफ वीरगन्ज : भारतीय नागरिकले झुठो वितरण पेश गरी नेपाली नागरिकता लिएको प्रमाणसहित सम्बन्धित

काठमाडौं : शनिबारदेखि सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेताले २७ लाख

काठमाडौं : शनिबारदेखि दशरथ रगंशालामा सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको विजेताले ५०