चुरीफुरी डटकमको ट्रेलर



काठमाडौं: चर्चित कलाकार, निर्देशक एवं निर्माता निर्मल शर्मा र कमलकान्त मैनाली निर्देशित एवं रमेश एम के पौडेलको निर्माणमा रमाईलो वेबसिरिज ‘चुरीफुरीडटकम’को ट्रेलर सार्वजनिक भएको छ ।

 

गजीत बिष्ट, रजनी केसी, केशब भट्टराई, कमलकान्त मैनाली, शिवहरी आचार्य, प्रमोद पौडेल, निर्मल शर्मा, मुकुन्द मैनाली, कबी ज्यू, रबी शर्मा घाटो, सुनीता श्रेष्ठ, स्वनीका बास्तोला, रितु, अस्मीता खनाल, रामेश्वर केसी, सुभाष गजुरेलको अभिनय ट्रेलरमा हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्