कक्षा १०मा पढाउन सांसद तामाङ छिरेपछि आश्चर्यमा परे विद्यार्थी



सिन्धुपाल्चोक । पूर्व मन्त्री एवं सिन्धुपाल्चोकका सांसद शेरबहादुर तामाङ सिन्धुपाल्चोक स्थित श्री भीमेस्वरी मा विमा पुगेपछि विधार्थीहरु आश्चर्यमा परेका छन् ।

Image may contain: one or more people and people sitting

उनले विद्यालयको कक्षा दशका विद्यार्थीलाई पढाएका थिए । यस विषयमा आफ्नो फेसबुकमा स्ट्याटस राख्दै सांसद तामाङले खुसी व्यक्त गरेका छन् ।

Image may contain: 1 person, standing and outdoor

भिमटारमा कक्षा कोठामा एक दिन Teach for Nepal को संयोजनमा कक्षाकोठामा एक दिन कार्यक्रमअन्र्तगत तामाङ उक्त विद्यालयमा पुगेका थिए । तामाङ सो अवसर जुटाईदिएकोमा भिमटारका शिक्षक, विद्यार्थी र Teach for Nepal लाई धन्यवाद प्रकट गरेका छन् ।

Image may contain: 5 people, people smiling, people standing
Image may contain: 7 people, people smiling, people standing
प्रतिक्रिया दिनुहोस्