अत्याधुनिक प्रविधि भित्र्याइँदै



विष्यमा भने मोटरेबल आर्क, सस्पेन्सन र सिग्नेचर बि्रजहरु निर्माणको योजना बन्दै गरेको विभागको पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापा बताउँछन् । ती प्रविधि भित्रिएपछि राजमार्गका पुलका पिल्लर हरेक वर्ष भासिने र भाँचिने समस्याबाट मुक्ति पाइने उनको भनाइ छ । ‘हामी पुरानै प्रविधिमा बसिरहन सक्दैनौं । विश्वले अपनाएका नयाँ, किफायती, कम खर्चिलो र दिगो किसिमका प्रविधिहरुमा जान चाहन्छौं,’ थापा भन्छन्, ‘विकास र समृद्धिको पूर्वाधारका रुपमा रहेका पुलहरुलाई आधुनिकीकरण गर्ने योजनामा छौं 

वागमती नदीमाथि ‘नेटवर्क आर्क’ पुल निर्माणाधीन छन् । वागमती पुलको ठेकेदार पप्पु कन्स्ट्रक्सनले काममा ढिलाइ गरिरहेको छ । तर, धोवीखोला पुलको काम तीव्र गतिमा छ । विभागले शोभा भगवती छेउको विष्णुमती नदीमा पनि ‘रेन्बो आर्क’ पुल तयार पारेको छ । ती पुलको ‘नेटवर्क आर्क’ प्रविधि अन्य कुनै पुलमा प्रयोग भएको छैन

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्