अत्याधुनिक प्रविधि भित्र्याइँदै



विष्यमा भने मोटरेबल आर्क, सस्पेन्सन र सिग्नेचर बि्रजहरु निर्माणको योजना बन्दै गरेको विभागको पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापा बताउँछन् । ती प्रविधि भित्रिएपछि राजमार्गका पुलका पिल्लर हरेक वर्ष भासिने र भाँचिने समस्याबाट मुक्ति पाइने उनको भनाइ छ । ‘हामी पुरानै प्रविधिमा बसिरहन सक्दैनौं । विश्वले अपनाएका नयाँ, किफायती, कम खर्चिलो र दिगो किसिमका प्रविधिहरुमा जान चाहन्छौं,’ थापा भन्छन्, ‘विकास र समृद्धिको पूर्वाधारका रुपमा रहेका पुलहरुलाई आधुनिकीकरण गर्ने योजनामा छौं 

वागमती नदीमाथि ‘नेटवर्क आर्क’ पुल निर्माणाधीन छन् । वागमती पुलको ठेकेदार पप्पु कन्स्ट्रक्सनले काममा ढिलाइ गरिरहेको छ । तर, धोवीखोला पुलको काम तीव्र गतिमा छ । विभागले शोभा भगवती छेउको विष्णुमती नदीमा पनि ‘रेन्बो आर्क’ पुल तयार पारेको छ । ती पुलको ‘नेटवर्क आर्क’ प्रविधि अन्य कुनै पुलमा प्रयोग भएको छैन

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

पर्सा : प्रहरीको अपराध नियन्त्रण टोलिले असइ पदको लागि नक्कली परिक्षा लिई रहेको अवस्था २७

काठमाडौं : खाडीका ४ देशबाट भोलि (बिहिबार) अर्थात अक्टोबर १ देखि नियमित उडान शुरु हुने

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने भएको छ । बूढानीलकण्ठमा आज

काठमाडौं : सरकारले बझाङकी सम्झना कामीमाथि भएको बलात्कार तथा हत्याका आरोपितलाई कानुनको कठघरामा ल्याउन कडा

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई बुधबार खुलामञ्चमा खाना बाँड्न

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जनालाई

चितवन : चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मंगलबार बसेको कार्यपालिका

सप्तरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसन पूर्वानुमान महाशाखाले आज (बुधबार) आंशिक बदली रही

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ सहित देशभर १५१३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : बजारमा स्वस्थ मान्छेको ज्यान लिने विषाक्त रसायन मिसाइएका स्यानिटाइजर फेला पर्ने क्रम रोकिएको