‘तिम्रो त्यो’मा रिमाको अभिनय (भिडियो)



काठमाडौं: गायक मिलन अमात्यको स्वर रहेको ‘तिम्रो त्यो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । हाइकुमार राईको शब्द र निरोज लामाको संगीत रहेको गीतमा प्रेममा धोका पाएपछिको पीडालाई प्रस्तुत गरिएको छ । सोनम पोखरेलद्वारा निर्देशित गीतको भिडियोमा रिमा विश्वकर्मा, जीवन भट्टराई र जोर्डनराज भण्डारीले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्