अस्मिता र पुरनको ‘गीति रिमेक’ सार्वजनिक (भिडियाे सहित)



काठमाडाैं : अस्मिता गौतम र पुरन मैनालीले गीति रिमेक युट्युबमार्फत सार्वजनिक गरेका छन् । विभिन्न चार वटा गीतलाई जोडेर बनाइएको उक्त भिडियोमा गौतम र मैनालीलाई देख्न सकिन्छ ।
कर्मा रेकर्डले बनाएको यस भिडियो नोभेम्बर १५ मा युट्युबमार्फत सार्वजनिक गरिएको हो । २२ सय भन्दा बढी भिअर्स पाइसकेको यसले २ सय ८६ लाइक पाइसकेको छ ।

छोटो समयमै रुचाइएको यस गीतले अहिलेसम्म एउटा पनि डिसलाइक पाएको छैन ।

प्रतिक्रिया दिनुहोस्