आठपरियाहरुले मनाए वाडाङमेट/ छोङलाराङ




काठमाडौ : देशका विभिन्न स्थानबाट काठमाडौ आई बसोबास गरेको आठपहरिया राईले ललितपुरको हात्तिवनस्थित किरात माङहिममा जम्मा भई मंसिरे चाड मनाएका छन् ।

Image may contain: 6 people, people smiling, people standing, tree and outdoor

उनीहरुले हिजो शनिबार मंसिरे चाड वाडाङमेट /छोङलाराङ चाड मनाएका हुन । उनहिरुले हरेक वर्ष यसरी चाड मनाउदै आएको ध्रुव राईले बताए ।

Image may contain: 6 people, people standing and outdoor
Image may contain: 7 people, people standing and outdoor
प्रतिक्रिया दिनुहोस्