भ्रमणवर्षको पूर्वसन्ध्यामा सवारी चालकलाई तालिम



काठमाडौ : भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा सावारी चालक र सहचालक गरी १००० लाई तालमि दिन शुरु गरिएको हो ।

उद्घाटन संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज एक कार्यक्रमबीच यो तालिमको गरेका थिए ।

पर्यटन मन्त्रालय, भ्रमण बर्षको सचिबालय, नेपाल पर्यटन बोर्ड, काठमान्डौ महानगरपालिका र पर्यटन तथा होटल व्यवस्थापन तथा प्रशिक्षण प्रतिष्ठान (नाथम)को समन्वय र बिभिन्न ट्रेड युनियनहरुको उनीहरुलाई तालिम शुरु गरिएको हो ।

यस तालिमका क्रममा अंग्रेजी भाषाको सामान्य बोलचाल, सरसफाई तथा यात्रुलाई गर्ने व्यबहार सिकाइने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्