पत्रकार पौडेलको दुर्घटनामा मृत्यु



चितवन : पूर्वी चितवनको टाँडीमा ट्रकले ठक्कर दिँदा पत्रकार प्रवीण पौडेलको मृत्यु भएको छ । शुक्रबार बिहान ११ बजेतिर रत्ननगरस्थित निपनी चोकबाट सौराहा जाँदै गरेका पौडेल सवार बा १ प ९२१ नम्बरको स्कुटरलाई ना २ ख २१६६ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

 

ठक्करबाट गम्भीर घाइते भएका पौडेलको दिउँसो एक बजे उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका पौडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको 

पौडेल भरतपुरबाट टाँडीतिर जाँदै गर्दा पछाडिबाट आएको ना २ ख २१६६ नम्बरको ट्रकले बा १ प ९२१ नम्बर पौडेल सवार स्कुटरलाई ठक्‍कर दिएको थियो। 

 

प्रतिक्रिया दिनुहोस्