क्याटलिनले बिकिनी लगाएर जंगलमा नुहाउँदा हलचल



Photo Credit: Shutterstock (3)

एजेन्सी : अमेरिकी स्टार क्याटलिन जेनरको एक दृश्य अहिले भाइरल बनेको छ । उमेरले ७० टेकिसकीकी क्याटलिन जंगल क्याम्पसम्बन्धी रियालिटी सोमा सहभागी छिन् । उनको पार्टनर छन्, जेम्स हस्कल।

अहिले उनले जंगलमा नुहाइरहेको दृश्य अहिले भाइरल भइरहेको छ। ७० टेकिसकेकी उनको शारीरिक बनावट देखेर सबै आश्चर्य भएका छन् ।

जंगलमा बिकिनी लगाएर नुहाएको उनको आकर्षक अनि फिट शरीर देखेर उनका फ्यान छक्क परेका छन् । कालो बिकिनीमा नुहाएकी उनले आफ्नो शरीरका सबै अंग छर्लङ्गै देखाइदिएकी थिइन्।

उनको फिट शरीर देखेर उनका धेरै फ्यानले सोसल मिडियामा लेखेका छन्, ‘७० वर्षीया क्याटलिनको फिट बडी देखेर अचम्म लागेर यसो आफ्नो शरीर हेरेको त लाजै लागेर आयो !’

प्रतिक्रिया दिनुहोस्