क्यामिलाले आफूले लगाएको टिसर्ट माथि सारेपछि यसरी भयो हंगामा



एजेन्सी : अमेरिकी सिङ्गर क्यामिला कबालो लाइमलाइटमा आइरहन रुचाउने कलाकारमा पर्छिन् । गीत हिट भएपछि टाइमलाइन कब्जा हुनु स्वभाविकै हो तर गीत नआउँदा पनि व्यक्तिगत व्यवहारका कारण उनी टाइमलाइटमा छाइ नै रहन्छिन् ।

यी गायिका अहिले पनि चर्चामा छिन् । कारण हो, उनको तस्विर ।

लगाएको टिसर्टलाई माथि सारेर ब्रा देखाउँदै गरेको उनको तस्बिर यतिबेला सामाजिक सञ्जालमा आएपछि उनका फ्यान फोटोको पछि लागेका छन्। उक्त फोटो सार्वजनिक भएसँगै यसले सामाजिक सन्जालमा कब्जा नै जमाएको छ । त्यस्तै उनको उक्त फोटोबारे विभिन्न किसिमका टिप्पणी भइरहेका छन् ।

मेरो बडी फिट छ भनेर देखाउन उनले टि सर्ट माथि सारेर ब्रा देखाको हुनसक्ने एकथरीको प्रतिकृया रहेको छ भने आफू चर्चाबाट ओझेल नहुन् यो सब गरेको भन्ने अर्काथरीको प्रतिकृया छ ।

प्रतिक्रिया दिनुहोस्