आलियाले पानी भित्रै लगाइन आगो



एजेन्सी : बलिउड नायिका आलिया भट्ट चर्चामा आइरहने नायिका मध्ये एक हुन् । उनको प्रेम सम्बन्धदेखि उनको अभिनयको निकै चर्चा भइरहन्छ । उनले अभिनय गरेका धेरै फिल्म हिट पनि भएका छन् ।

उनै सुन्दरी नायिका सामाजिक सन्जालमा पनि उत्तिकै सक्रिय छिन् । हालै उनले पानीमुनि फोटोशुट गरेको फोटो सार्वजनिक गरेपछि उक्त तस्विरहरु सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

Image result for alia bhatt underwater shoot

फ्यानइङ राम्रै कमाएकी आलियाको ती तस्विरहरुमा आलियाले पानी भित्रै आगो लगाएको भनेर कतिपयले कमेन्ट गरेका छन् ।

Image result for alia bhatt underwater shoot

आलिया संजय लीला भन्सालीको नयाँ फिल्म गंगूबाइमा देखिदै छिन् ।

Related image
प्रतिक्रिया दिनुहोस्