सिरहाको कल्याणपुर १२ मा नेकपाका उम्मेदवार विजयी


सिरहा : सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) उम्मेदवार दिलिप कुमार यादव विजयी भएका छन्। उनले ८२५ मत प्राप्त गरेक छन। यादवका निकटतम प्रतिस्प्रधि राष्ट्रिय जनता पार्टीका (राजपा)प्रदिप कुमार महतोले ६५४ मत प्राप्त गरे। यादव १७१ बढी मत ल्याएर विजयी भएका हुन्।

यस्तै नेपाली कांग्रेसका राजकुमार मुखियाले ६१५ मत प्राप्त गरेका छन। सिके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवारले १६० मत पाए।

शनिबार सम्पन्न मतदानमा २४८० मत खसेको थियो। उक्त वडामा ३४५० मतदाता थिए। गत स्थानीय तहको निर्वाचनमा यस वडामा काँग्रेसका उम्मेदवारले जितेका थिए। उनको मृत्युभएपछि यस वडामा उपनिर्वाचन भएको हो । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

कावासोती : सुर्खेतबाट काठमाडौं आउँदै गरेको नेपाली सेनाको टोली चढेको ना.६ ख ४०४ नम्बरको बस

काठमाडौं : नाइट क्लवमा भेटिएका चार जना खेलाडीले मंसिर २८ बाट सुरु हुने शहीद स्मारक

काठमाडौं : राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) का पदक विजेता

काठमाडौं : बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई तीन दिनको म्याद थप गरिएको

काठमाडौँ : मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटना हुँदा २२ जना घाईते भएका

काठमाडौं : बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । आज

जाजरकोट : हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड आज (शुक्रबार) देखि दुई सातासम्म दिउँसो बन्द हुने भएको छ ।

काठमाडौं : सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा समस्याका विषयमा सत्य स्वीकार

काठमाडौं : काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बेलुका ७ बजेर ११

नरेश सर्राफ वीरगन्ज : भारतीय नागरिकले झुठो वितरण पेश गरी नेपाली नागरिकता लिएको प्रमाणसहित सम्बन्धित

काठमाडौं : शनिबारदेखि सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेताले २७ लाख