देउवाको प्रदेशमा नेकपाको जित



काठमाडौं : हिजो (शनिबार) सम्पन्न भएको उपनिर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।

यसै क्रममा सुदूरपश्चिम प्रदेशअन्तर्गत ५ जिल्लाका ७ वटा वडामा भएको उपनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको क्षेत्रमा नेकपाले जित हात पारेको छ ।

सातै वडाको मतपरिणाम सार्वजनिक भइसक्दा नेकपाले ५ र कांग्रेसले २ स्थानमा जित हात पारेको हो ।

प्रतिक्रिया दिनुहोस्