कास्कीमा विद्या भट्टराई दोब्बर मतले अगाडी



कास्की : कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईले ११ हजार ८ सय ४६ मतले दोब्बर अग्रता पाएकी छन् ।

यसैगरी उनको प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलल ५ हजार ८ मत ८६ मत प्राप्त गरेका छन् ।

पोखरा महानगरपालिकामा भइरहेको मतगणनामा अहिलेसम्म १७, २०, २१ र ३३ को मतगणना सकिइसकेको छ भने वडा नम्बर १६ को मत गणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्