महोत्तरीको पिपरा गाउँपालिकामा नेकपाको अग्रता



महोत्तरी : महोत्तरी जिल्लाको पिपरा गाउपालिकाको निर्वचनमा नेकपाले अग्रता लिएको छ । पछिल्लो मत परिणामाअनुसार नेकपाले २२२८ मत प्राप्त गरेको छ भने राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले २१३१ मतका साथ पछ्याइरहेको छ ।

संघीय समाजवादीले १८०० मतका साथ पछ्याइरहेको छ भने नेपालीका कांग्रेसले ७९२ मतका साथ चौथो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्