धरान उपमहानगरमा कांग्रेसले अग्रता लियो



धरान : उपनिर्वाचन–२०७६ अन्तर्गत धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले ६ हजार ८ सय ५७ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उम्मेदवार प्रकाश राईले ६ हजार ४ सय २३ मत प्राप्त गरेका छन् ।

मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्