बारागढी गाउँपालिका–१ मा समाजवादी पार्टीका चौधरी निर्वाचित



बारा : बारागढी गाउँपालिका–१ को अध्यक्षमा सङ्घीय समाजवादी पार्टीका सुरेशप्रसाद चौधरी निर्वाचित भएका छन् ।

एक हजार ९५५ कूल मतमध्ये चौधरी ७४९ मत ल्याई विजयी भएका निमित्त निर्वाचन अधिकृत मनिष साहले जानकारी दिए ।

निकतम प्रतिद्वन्दी नेकपामा शंकर चौधरीले ६७२ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्