आज पुस १५ आइतबार, यस्तो छ राशिफल



मेष

आर्थिक क्षेत्रमा सुधार आउनेछ। धन हानि हुनेछ। सौन्दर्य वृद्धि हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। सन्तुष्टि मिल्नेछ।

बृष

प्रतिष्ठा बढ्नेछ। दैनिक कार्यमा सुधार आउनेछ। वैदेशिक यात्रा हुनेछ। रोजगारीको अवसर मिल्नेछ। बुद्धि बढ्नेछ।

मिथुन

आध्यात्मिक कार्य हुनेछ। सम्मान मिल्नेछ। व्यापारमा अवरोध आउनेछ। सञ्चार क्षेत्रमा सफलता प्राप्तिको योग छ। कीर्ति बढ्नेछ।

कर्कट

रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। प्रशासनिक काम बन्नेछ। यात्रामा सावधान रहनुहोला। राजनीतिक अन्योल बढ्नेछ। प्रेम प्रगाढ रहनेछ।

सिंह

विद्या प्राप्तिको योग छ। स्फूर्ति बढ्नेछ। आर्थिक स्रोत सबल रहनेछ। धार्मिक यात्रा हुनेछ। धन प्राप्त होला। बुद्धि बढ्नेछ।

कन्या

प्रशासनिक दायित्व बढ्नेछ। रोजगारीमा विवाद हुनेछ। स्वास्थ्य मध्यम रहनेछ। मित्रको सहयोगले काम बन्नेछ।

तुला

राजनीतिक चिन्तन बढ्नेछ। तार्किक क्षमता वृद्धि हुनेछ। पराक्रम बढ्नेछ। स्वास्थ्यमा खर्च होला। यात्रा हुनेछ।

बृश्चिक

कुटुम्बको सहयोग मिल्नेछ। शत्रु परास्त हुनेछन्। अध्ययन–अध्यापनमा रुचि बढ्नेछ। आयआर्जन यथावत रहनेछ। चञ्चलता बढ्नेछ।

धनु

धार्मिक कार्य हुनेछन्। व्यस्तता बढ्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। दाजुभाइको सहयोग प्राप्त हुनेछ।

मकर

न्यायिक कार्यमा बाधा हुनेछ। मन अशान्त रहनेछ। अध्ययन–अध्यापनमा सुधार आउनेछ। व्यवसायमा लगानी बढ्नेछ।

कुम्भ

मान्यजनको सहयोग प्राप्त हुनेछ। बोलीको प्रभाव बढ्नेछ। प्रियजनसँग भेट हुनेछ। प्रेममा शंका बढ्न सक्छ। अर्थलाभ हुनेछ।

मीन

औद्योगिक क्षेत्रमा सफलता मिल्नेछ। रोजगारी प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। घरायसी समस्या बढ्नेछ।

प्रतिक्रिया दिनुहोस्