१३औं सागमा नेपालले जित्यो तेस्रो स्वर्ण



काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले तेस्रो स्वर्ण पदक जितेको छ । प्रतियोगितामा कमल श्रेष्ठले नेपाललाई स्वर्ण जिताएका हुन् ।

तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा श्रेष्ठले श्रीलंका र भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका हुन् ।

उनले ८.२७० अंक जोडे ।

प्रतिक्रिया दिनुहोस्