१३ औँ साग: कराँतेको महिला टिम कातामा पनि नेपाललाई स्वर्ण



काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगत नेपालले अर्को स्वर्ण जितेको छ ।

सातदोबाटोस्थित कराते हलमा भएको कराँतेअन्र्तरगत महिला टिम कातामा नेपालले स्वर्ण जितेको हो ।

निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले नेपाललाई स्वर्ण दिलाएको हो । पाकिस्तानलाइ पराजित गर्दै नेपालले २४.८८ स्कोर जोड्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्