एथलेटिक्समा नेपाललाई पहिलाे स्वर्ण



काठमाडौं: १३ औं दक्षिण एसियाली खेलकुद (साग)को एथलेटिक्समा पनि नेपालले पहिलाे स्वर्ण हात पारेको छ । नेपालकी सन्तोषी श्रेष्ठले १० किलोमिटर दौडमा पहिलो स्वर्ण जितेकी हुन् ।

उनले निर्धारित दुरी ३५ मिनेट ७.९४ सेकेण्डमा निर्धारित दुरी पुरा गरिन् । यस्तै भारतकी कविता यादवले रजत र श्रीलंकाकी निलान्थी लंकाले काश्य पदक जितेकी छन् ।

यससँगै नेपालले जितेको स्वर्ण पदकको संख्या २० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्