फुटबल : भुटानविरुद्ध नेपाल १ गोलले अग्रता



काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलमा भुटानविरुद्ध नेपालले १ गोलले अग्रता लिएको छ ।

दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि कप्तान सुजल श्रेष्ठले ४ मिनेटमा गोल गरेका हुन् भने भुटानले एक गोल पनि गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्