पुरुष फुटबल : भुटानविरुद्ध नेपालको दोस्रो गोल



काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलमा भुटानविरुद्ध नेपालले २–० गोल अन्तरले अग्रता लिएको छ ।

दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि कप्तान सुजल श्रेष्ठले नै दोस्रो गोल गरेका हुन् भने भुटानले एक गोल पनि गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्