अध्यक्ष यादवद्वारा सर्लाहीका तीन वडामा लागेको गढीमाई मेलामा पुष्प वर्षा



सर्लाही : सर्लाहीका तीन वडामा लागेको गढिमाई मेलामा आज (मंगलबार) पुष्प वर्षा गरिएको छ ।

सर्लाहीकोे चक्रघटा गाउँपालिका वडा नंं. ३ स्थित सुन्दरपुर, कबिलासि नगरपालिकाको वडा नंं. ६ जमुनियाँ र कबिलासि नगरपालिकाकै वडा नं. ५ रनियाँमा लागेकोल गढीमाई मेलामा पुष्प वर्षा गराइएको हो ।

गढीमाईको दर्शन गर्न आउने दर्शानार्थीहरुको लागि पुष्प वर्षा गराइएको चक्रघटा गाउपालिकाका अध्यक्ष विक्रम यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्