प्रचण्डको अध्यक्षतामा बस्यो बैठक



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (बुधबार) पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा उक्त बैठक बसेको हो । प्रधानमन्त्री केपी शर्मा ओली महराजगन्जस्थित मनमोहन कार्डियोथोरासिस भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररह रहेका छन् ।

प्रधानमन्त्री ओलीको स्वीकृतिमा प्रचण्डले सचिवालय बैठक बोलाएका हुन ।

प्रतिक्रिया दिनुहोस्