त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि ठूलो संख्यामा कर्मचारी माग (सूचीसहित)



काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि कर्मचारीको माग गरेको छ ।

प्राधिकरणको प्रशासन महाशाखाले सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ४३८ जना कर्मचारी माग गरेको हो ।

सूचनाअनुसार कम्युटर अपरेटर १५ जना , सहायक कम्युटर अपरेटर १२, उद्घोषक–उद्घोषिका ७ जना, टेलिफोन अपरेटर ८ जना, हेल्पर ४ जना, हेभि सवारी चालक ८ जना, हलुका सवारी चालक १३ जना, पालेपहरेदार ७९ र ट्रली कलेक्टर ३६ जना गरी ४ सय ३८ जना कर्मचारी माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्