सागमा २९ स्वर्णसहित पदक हात पार्ने यी हुन् नेपाली खेलाडी



काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालले इतिहास रचेको छ । यही मंसिर १५ गतेदेखि काठमाडौंमा शुरु भएको सागमा नेपालले अहिलेसम्म २९ वटा स्वर्ण जितेको छ । त्यस्तै रजत १५, कास्य २५ गरी जम्मा ६९ पदक हात पारेको छ ।

त्यस्तै दक्षिण एसियाली खेलकुदको इतिहासमा नेपालले स्वर्ण पदकको संख्या शतक पुर्याएको छ । सक्षम कार्कीले तेक्वान्दोमा बुधबार स्वर्ण जितेसँगै नेपालले सागमा स्वर्णको शतक बनाएको हो ।

१२ औं सागसम्म ७१ स्वर्ण जितेको नेपालले जारी १३ औं संस्करणमा २९ स्वर्ण जितेसँगै नेपाल एक सय स्वर्ण पूरा गरेको हो ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा अहिलेसम्म यि खेलाडिले प्राप्त गरेको पदक :-

स्वर्ण पदक 

१. मण्डेकाजी श्रेष्ठ– (पुरुष एकल काता) कराँते
२. मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धर– (पुरुष टिम काता) कराँते 
३. निर्मला तामाङ, संगीता मगर र सरु कार्की– (महिला टिम काता) कराँते
४. लक्ष्मण तामाङ– (५५ केजी) कराँते
५. विल्पवलाल श्रेष्ठ– (८४ केजीमाथि) कराँते 
६. कुसुम खड्का– (४५ केजीमुनि) कराँते
७. अनु अधिकारी– (५० केजीमुनि) कराँते
८. नवीन रसाइली– (६७ केजी) कराँते
९. सुनिता महर्जन– (६८ केजी) कराँते
१०. अनुपमा मगर– (६८ केजी) कराँते
११. कलम श्रेष्ठ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१२. सिना मादेन लिम्बू– (१७–२३ वर्ष) तेक्वान्दो पुम्से
१३. पार्वती गुरुङ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१४. आयशा शाक्य– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१५. आयशा शाक्य र सञ्जिवकुमार पाण्डे– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१६. निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना– (१७–२३ वर्ष) पुम्से महिला टिम
१७. निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई– (२३–२९ वर्ष) पुम्से महिला टिम
१८. काजल श्रेष्ठ– (४६ केजीमुनि) तेक्वान्दो 
१९. वीरबहादुर महरा– (६८ केजीमुनि) तेक्वान्दो
२०. सोनी गुरुङ– ट्रायथलन
२१. हिमाल टमाटा– डुवालोथन
२२. विजय सिञ्जाली– उसु (थाउलो)
२३. सुस्मिता गुरुङ– उसु (थाउलो)
२४. दीपक हमाल– उसु (थाउलो)
२५. सन्तोषी श्रेष्ठ– एथलेटिक्स (१० हजार मिटर) 
२६. राजेश मगर– साइक्लिङ (डाउनहिल)
२७. निश्मा श्रेष्ठ– साइक्लिङ (डाउनहिल)
२८. संगीता बस्याल– (६२ केजीमुनि) तेक्वान्दो
२९. सक्षम कार्की– तेक्वान्दो

रजत पदक 

१. चञ्चला दनुवार– (एकल काता) कराँते  
२. कृष्णबहादुर तामाङ– (१७–२३ वर्ष) तेक्वान्दो पुम्से
३. दिवस श्रेष्ठ– (८४ केजीमुनि) कराँते
४. अनु गुरुङ– (६१ केजी) कराँते
५. गंगाराम थारु– (७५ केजी) कराँते
६. लक्ष्मण मल्ल– डुवालोथन
७. हुमी बुढा मगर– डुवालोथन
८. महिला भलिबल टोली
९. टेबल टेनिस– (टिम इभेन्ट) पुरुष
१०. खो खो– महिला टोली 
११. ट्रायथलन– मिक्स टिम

१२. निशा रावल (तेक्वान्दो)
१३. निरभ श्रेष्ठ (साइक्लिङ)
१४. जमुना थापा (साइक्लिङ)
१५. महिला टिम (खो खो)

कास्य पदक   

१. रेजिन रिमाल– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
२. अस्मिन राउत र सिना मादेन लिम्बू– (१७–२३ वर्ष) तेक्वान्दो पुम्से
३. जितबहादुर बोट र पार्वती गुरुङ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
४. शिशिर श्रेष्ठ, अस्मिन राउत र दीपेन्द्र गुरुङ– (१७–२३ वर्ष) पुरुष टिम पुम्से
५. कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु– (२३ वर्षमाथि) पुरुष टिम पुम्से
६. वसन्त थारु–ट्रायलथन
७. राजीव पुडासैनी– कराँते
८. टंक कार्की– (१ हजार ५ सय मिटर) एथलेटिक्स
९. दीपक अधिकारी– (१० हजार मिटर) एथलेटिक्स
१०. हरिप्रसाद गोले– (थाउलो) उसो
११. ब्याडमिन्टन– (टिम इभेन्ट, महिला)
१२. ब्याडमिन्टन– (टिम इभेन्ट, पुरुष)
१३. टेबल टेनिस– (टिम इभेन्ट) महिला
१४. कराँते– (टिम फाइट) महिला
१५. खो खो– (पुरुष टोली)

१६. सोनाम लामा (कराँते)
१७ अस्मिता भण्डारी (तेक्वान्दो)
१८. निश्चल श्रेष्ठ (तेक्वान्दों
१९. ज्ञानेन्द्र हमाल (तेक्वान्दो)
२०. हरिप्रसाद गोले (उसु)
२१. प्रचिता थापा (साइक्लिङ)
२२. पुरुष टिम (खो खो)
२३. एथ्लेटिक्स
२४. पुरुष लनटेनिस
२५. महिला लनटेनिस

प्रतिक्रिया दिनुहोस्