पौडीकी गौरिकालाई स्वर्ण



काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छिन् ।

सातदोबाटोस्थित महिला २०० मिटर फ्रिस्टाईलमा गौरिकाले २ मिनेट ०५.०६ सेकेण्डमा दुरी पुरा गर्दै स्वर्ण जितेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्