तेक्वान्दोमा नेपालका भुपेनलाई स्वर्ण



काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा नेपालका भुपेन श्रेष्ठले स्वर्ण पदक जितेका छन् ।

गेरुगीको पुरुष ८७ केजी मुनि भुपेनले भारतका खेलाडीलाई हराउँदै स्वर्ण जितेका हुन् ।

प्रतिक्रिया दिनुहोस्