हैदरावादमा चार बलात्कारी इन्काउन्टरमा मारिए


हैदरावाद : महिला भेटेरीनरी डाक्टरलाई सामूहिक बलात्कार गरी जीउँदै जलाएर हत्या गर्ने चार जना बलात्कारी–हत्याराहरु शुक्रवार प्रहरीको इन्काउन्टरमा मारिएका छन् । भारत हैदरावादको यो कुख्यात घटनासँगै प्रहरी बलात्कारीहरुको खोजीमा थियो । उनीहरु चारै जना गिरफ्तार भएपछि अनीहरुमाथि अनुसन्धान भइरहेको थियो ।

अनुसन्धानकै क्रममा भेटेनरी डाक्टर महिलालाई जलाइएको स्थानमा उनीहरुलाई लगी थप अनुसन्धान गर्दै गर्दा प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि उनीहरु प्रहरीको इन्काउन्टरमा मारिएका हुन् ।

यो इन्काउन्टरको घटना हैदराबाददेखि ५० किलोमिटरको दुरीमा रहेको महबुब नगरको चटनपल्ली गाउँमा भएको थियो । पहिले गिरफ्तार भई पुलिस हिरासतमा रहेका उनीहरुलाई अनुसन्धानका क्रममा उक्त गाउँमा लगिएको थियो । सो गाउँमा ती चारैजनाले सामूहिक बलात्कारपछि भेटेरीनरी डाक्टरलाई जीउँदै जलाएर हत्या गरेका थिए ।

त्यहाँ पुर्याएर घटनाबारे थप सोधपूछ गर्दै गरेका बेला ती चारजना अभियुक्त प्रहरीमाथि जाइलागेका थिए । त्यसपछि उनीहरुमाथि प्रहरीले इन्काउन्टर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : चीनले दुई दिनमा नै हजार शय्याको अस्पताल तयार पारेको छ । वुहान प्रान्त

कर्णाली : उद्यममा लागेका कर्णालीका महिलाले चुलोचौकाको दायराबाट बाहिर आएर समाजमा अलग्गै पहिचान स्थापित गरिरहेका

जनकपुरधाम : धनुषामा सवारी दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बुधवार दिउँसो

काठमाडौं : सर्वसाधारणको स्वास्थ्य उपचारका लागि सहज पहुँच पुर्याउने उद्देश्यले स्वास्थ्य सेवाका क्षेत्रमा सहयोग गर्दै

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कमिटी बैठक काठमाडौँको राष्ट्रिय सभागृहमा

तनहुँ : जिल्लाको देवघाट गाउँपालिका–२ स्थित व्यागनमा रहेको सर्वोदय आधारभूत विद्यालयको एउटा कोठामा वडा नम्बर

काठमाडौं : आज (बुधबार) राजधानीका विभिन्न ठाउँमा दिनभरि बत्ती जाने भएको छ । बुधबार बिहान

काठमाडौं : ल्याटिन अमेरिकामा भूकम्प गएको छ । जमैकाको समुन्द्री तट र पूर्वी क्युबाको बीचमा

१) विहानको चिसोमा मर्निङ वाक नगरौँ हिजो आज विहानको मौसम अत्यधिक चिसो हुने भएकोले मर्निङ

जनकपुरधाम : प्रदेश २ मा सरकार परिवर्तनको चर्चा चलिरहेका बेला एक राज्यमन्त्रीले राजीनामा दिएकी छिन्।

बर्दिया : प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली

काठमाडौं : गायिका आस्था राउत रिहा भएकी छिन् । उनी मंगलबार चार हजार रूपैयाँ धरौटीमा