साग म्याराथन दौड प्रतियोगिता : किरणसिंह बोगटीले जिते स्वर्ण पदक



काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालले पुरुषतर्फतको स्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका छन् ।

उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे हुन् ।

प्रतिक्रिया दिनुहोस्