प्रदेश प्रमुखसँग प्रधानसेनापतिको भेटवार्ता



जनकपुरधाम: प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ र प्रधानसेनापति  पुर्णचन्द्र थापाबीच आज जनकपुरमा भेटवार्ता भएको छ ।

 

प्रदेश प्रमुख कायस्थ र प्रधानसेनापति थापाबीच प्रदेश नं. २ मा हुने विकास कार्यमा सेनाको भुमिकाको बिषयमा कुराकानी भएको प्रदेश प्रमुखका प्रेस सल्लाहकार ब्रम्हानन्द ठाकुरले बताए ।  

 

प्रधानसेनापति थापाले प्रदेश २ को महोत्तरीस्थित बर्दिबासमा सैनिक बिद्यालय तथा सैनिक अस्पताल निर्माणको तयारीबारे कायस्थलाई जानकारी गराएका थिए ।  

प्रतिक्रिया दिनुहोस्