मुख्य प्रशिक्षक हरि खड्काद्वारा राजीनामा



काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् ।

(साग) फुटबलमा नेपाललाई स्वर्ण दिलाउन असफल भएपछि खड्काले मुख्य प्रशिक्षक पदबाट राजीनामा घोषणा गरेका हुन् । भारतसँग पराजित भएपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक खड्काले पद छाडेको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्