नेपालमा हवाई यात्रु साढे ५८ लाख, पर्यटक मात्रै ११ लाख



काठमाडौं: नेपालमा हवाई यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको छ। सन् २०१८ को १० महिनामा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फ ५८ लाख ४३ हजार हवाई यात्रु पुगेका छन्।

 

सन् २०१८ मा ११ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या सन् २०१७ को भन्दा १ लाख ६० हजारले वढी हो।  नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक तर्फ ४३ लाख ८ सय ५५ यात्रुले सेवा लिएका छन् भने अन्तर्राष्ट्रिय तर्फ ३५ लाख ४२ हजार ५ सय ७८ हवाई यात्रुको संख्या पुगेको कारोवारमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्