जान्हवीको साडीले तान्यो सबैको ध्यान



एजेन्सी : अभिनेत्री जान्हवी कपुर सधैँ आफ्नो पहिरनले आफ्ना प्रशंसकहरुको मन जित्ने गर्छिन् ।

जान्हवी कपुर आफ्नो उत्कृष्ट कलाका साथै हटनेस र बोल्डनेसलाई लिएर परिचित छिन् ।

फिल्म ‘धडक’बाट बलिउडमा डेब्यू गरेकी उनको साडी अवतारले सामाजिक सञ्जालमा खुबै चर्चा कमाएको छ ।

हेरौं तस्बिरहरुः

प्रतिक्रिया दिनुहोस्