आनाको ‘ किस माई फ्याट’



एजेन्सी : रियालिटी शोमा आईसल्याण्डबाट सहभागी आना भ्याकिलीले ईन्ट्राग्राममा राखेको तस्वीरले व्यापक चर्चा पाएको छ ।

आनाले राखेको उक्त तस्वीरको विषयलाई लिएर अहिले पक्षविपक्षमा टिकाटिप्पणी भईरहेका छन् । तर आना नकारात्मक टिप्पणी गर्नेहरु विरुद्ध खरो ढंगले प्रस्तुत चएका छन् ।


उनको हिप निकै मोटो देखिएको थङ विकिनी तस्वीर दुवैमा बिदा मनाउदै गर्दा खिचेकी थिईन । जुन तस्वीरमा उनी मोटी देखिएको भन्दै आलोचना भईरहेको छ ।

यसरी आलोचना बढेपछि तस्वीरसँगै उनले सन्देश लेखिन–‘ अल फ्याट समेर क्यान किस माई फ्याट एस,स्ट्रेज मार्क एण्ड अल’

प्रतिक्रिया दिनुहोस्