मछिन्द्रमा राष्ट्रिय खेलाडीको बाहुल्यता, मुख्य प्रायोजक सान मिगेल


काठमाडौं : भोली (शनिबार) बाट सुरु हुने ‘ए’ डिभिजन लिगको तयारीमा रहेको मछिन्द्र फुटबल क्लबलाई सान मिगेलले मुख्य प्रायोजन गरेको छ । क्लबले शुक्रबार सान मिगेलसँग मुख्य प्रायोजक सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको हो।

यस्तै मछिन्द्रले सान मिगेलसंगै पेपे पिजा, नेपा टप लगायतका क्लबसँग समेत प्रायोजन सम्झौता गरेको छ। मछिन्द्रलाई सान मिगेलले एक वर्षको लागि प्रायोजन गरेको हो। तर सम्झौता रकम भने खुलाईएको छैन ।

मछिन्द्रले नयाँ सिजनका लागि मनाङबाट ७ खेलाडी ९एएफसी कप खेलेका० र थ्री स्टारबाट ४ खेलाडीलाई अनुबन्धन गरेको छ । मछिन्द्रले ए डिभिजन लिगका लागि राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनको कप्तानीमा अत्यधिक संख्यामा राष्ट्रिय खेलाडीलाई समेटेर टोलीको घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा काम गर्ने १५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि

विराटनगर : मोरङको रङ्गेली नगरपालिकाका एकै परिवारका १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

काठमाडौं : श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्व आज (मंगलबार) देखि आठ

विराटनगर : कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५

काठमाडौं : लकडाउन खुकुलो भएसँगै कोरोनाको संक्रमण बढेको छ । साउन १९ गतेसम्मको तथ्यांक अनुसार

विराटनगरः बिराटनगरमा अप्पन ब्राह्मण समाजको प्रथम साधारण सभा सकिएको छ । शनिबार सगरमाथा पार्टी प्यालेस

काठमाडौ‌‌ : आज (सोमबार) थप ४ सय १८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ

काठमाडौंः ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले बेरुजु फस्र्यौटमा उल्लेख्य सुधार गरेको छ । आर्थिक वर्ष

काठमाडौँ : संघीय संसद सचिवालयले राष्ट्रियसभाका संसदीय समितिहरूको सभापति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको

काठमाडौं : ‘एसिड आक्रमणबाट म रतिभर पनि डराएकी छैन, आक्रमणकारीले मेरो अनुहार जलाए तर मेरो

वीरगञ्ज : सेना, प्रहरी र पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको

सिन्धुपाल्चोक : मेलम्ची नगरपालिका–११ मा पहिरोले पुरिएर वेपत्ता भएका ८ जनामध्ये ६ जनाको शव भेटिएको