आज बस्ने भनेको नेकपा वैठक स्थगित




काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय वैठक स्थागित भएको छ ।

नेकपाको सचिवालय वैठक भोली बिहान पार्टी मुख्यालय धुम्बाराहीमा भोलि बिहान ९ बजे बस्ने र भोली नै दिउसो १ बजे स्थायी कमिटी बैठक बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्