सिन्धुपाल्चोकमा फेरि अर्को दुर्घटनाः ४ को अवस्था गम्भीर



सिन्धुपाल्चोक :सिन्धुपाल्चोकको सुकुटेमा स्थानीय रुटमा चल्ने बोलेरो दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये ४ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यसअघि आइतबार बिहानै ८ः३० मा सिन्धुपाल्चोककै गाउँपालिका–७ छ किलोस्थित लामोसाँघुमा भएको बस दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्