शपथग्रहणका लागि रेशम चौधरी सिंहदरबार पुगे



काठमाडौ : कैलालीको क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाका लागि निर्वाचित रेशम चौधरी डिल्‍लीबजार कारागारबाट सिंहदरवार आइपुगेका छन् ।

चौधरी ढाकाटोपी र चस्मामा सजिएका छन् । उनलाई संसदका कर्मचारीहरुले सपथस्थलमा पुर्‍याएका छन् । 

अब केहिबेरमा सभामुखको कार्यकक्ष सिंहदरबारमा चौधरीले सांसद पदको शपथ लिने कार्यक्रम छ। उनलाई सभामुख कृष्णबहादुर महराले शपथ गराउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्