आज पुस २२ गते आइतबार, यस्तो छ राशिफल



मेष

खर्च वृद्धि हुनेछ। मान्यजनको सहयोग मिल्नेछ। आलस्य बढ्नेछ। प्रियजनसँग भेट हुनेछ। कार्य सफल रहनेछन्। प्रेममा असमजदारी बढ्नेछ।

बृष

अध्ययनमा रुचि बढ्नेछ। स्वास्थ्यमा बाधा आउनेछ। आकस्मिक धनलाभ हुनेछ। अचल सम्पत्तिको कारोबार हुनेछ। श्री प्राप्त हुनेछ।

मिथुन

खर्चमा नियन्त्रण हुनेछ। मन चञ्चल रहनेछ। अनावश्यक वाद विवाद बढ्नेछ। उदासीनता बढ्नेछ। स्वास्थ्यमा आंशिक सुधार हुनेछ।

कर्कट

रोजगारीको अवसर प्राप्त हुनेछ। वैदेशिक यात्रा फलदायी रहनेछ। रचनात्मक कार्यमा मन जानेछ। प्रतिष्ठा बढ्नेछ। मानसिक चिन्ता रहला।

सिंह

पारिवारिक सद्भाव बढ्नेछ। प्रेममा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। आफन्तको सहयोग मिल्नेछ। हर्ष बढ्नेछ।

कन्या

महत्त्वपूर्ण कार्य सफल हुनेछन्। पारिवारिक झमेला बढ्नेछ। स्वरोजगार बाट लाभ मिल्नेछ। मनमा शंका बढ्नेछ। शत्रु परास्त हुनेछन्।

तुला

नेतृत्व क्षमता बढ्नेछ। कर्म निष्ठा रहनेछ। व्यवसायमा लाभ मिल्नेछ। रचनात्मक कार्यबाट सम्मान प्राप्त हुनेछ। मन अस्थिर रहनेछ।

बृश्चिक

कर्मको प्रशंसा हुनेछ। हराएको धन प्राप्त होला। आलस्य बढ्नेछ। आम्दानीको स्रोत सबल रहनेछन्। परिश्रम बढ्नेछ।

धनु

आय आर्जनमा अवरोध आउनेछ। मानसिक चिन्ता बढ्नेछ। भूमि, वाहनको सुख प्राप्त हुनेछ। वैदेशिक याात्राको योग बन्नेछ। समाजिक सम्मान बढ्नेछ।

मकर

आकस्मिक धन क्षय हुनसक्छ। शारीरिक स्फूर्ति बढ्नेछ। साहित्य क्षेत्रमा सफलता प्राप्त हुनेछ। दिनको पूर्बाद्र्ध शुभ रहनेछ। यात्रा शुभ रहनेछ।

कुम्भ

आत्मविश्वास बढ्नेछ। आध्यात्मिक कार्य हुनेछन्। दाजुभाइको सहयोग मिल्नेछ। कर्मप्रति विश्वास बढ्नेछ। अचल सम्पत्तिको व्यापार हुनेछ।

मीन

अध्ययन सफल रहनेछ। दैवी शक्तिमा विश्वास बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। वैदेशिक व्यापार अवरुद्ध रहनेछ। स्मरण शक्ति बढ्नेछ।

प्रतिक्रिया दिनुहोस्