यो हालतमा कसरी दिने सुरक्षा ?



तनहुँको घिरिङ गाउँपालिका–३ स्थित सुन्धारा पुगेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी जवान धुलाम्य अवस्थामा । प्रहरी कार्यालयको जिपको पछाडि बसेर सुरक्षा प्रदान गर्ने प्रहरीलाई ग्रामीण सडकमा सास्ती हुने गरेको छ । तस्बिर : कृष्ण न्यौपाने, रासस 
प्रतिक्रिया दिनुहोस्