राजबल्लभ कोइराला पिता बन्दै (फोटो फिचर)



काठमाडौं : नायक राजबल्लभ कोइराला पिता बन्ने भएका छन् । उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा श्रीमतीको बेबी बम्प सहितको केही तस्बिर सार्वजनिक गर्दै आफू पिता बन्न लागेको जानकारी दिएका हुन् ।

Image may contain: 2 people, people smiling, indoor

राजबल्लभले २ वर्ष अगाडि प्रतिमा बिमलीसँग लगनगाँठो कसेका थिए । उनीहरु अहिले अमेरिकामा बस्दैं आएका छन्। लभर ब्वाईको छवि बनाएका राजबल्लभ हाल भने नेपाली चलचित्रबाट केहि दूरीमा छन् ।

Image may contain: 1 person, smiling
Image may contain: 2 people, people smiling, people standing and outdoor
Image may contain: 2 people, people smiling, people standing and outdoor
Image may contain: 2 people, people smiling, people standing, christmas tree and indoor
प्रतिक्रिया दिनुहोस्