दैलेखमा पाँच मिनेटकाे अन्तरालमा दुर्इ भूकम्प



काठमाडौं: दैलेखमा पाँच मिनेटकाे अन्तरालमा दुर्इवटा भूकम्प गएका छन् ।  भवानीलाई केन्द्रबिन्दु बनाएर गएका दुबै भूकम्प दिउँसाे १२ बजेर ५३ मिनेट र १२ बजेर ५७ मिनेटमा गएका हुन् ।

 

पहिलाे ४ रेक्टर स्केल र दाेस्राे ३ दशमलव ५ म्याग्निच्युडको गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ  ।  यो भूकम्प गोरखा भूकम्पको पराकम्प नभई नयाँ भएको केन्द्रका वैज्ञानिकले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्