नापी कार्यालयका सर्वेक्षक ७५ हजार घुससहित रंगेहात पक्राउ


वीरगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पर्साको नापी कार्यालयमा छापामारी गरि सर्वेक्षकलाइ घुसको रकम सहित रङ्गेहात पक्राउ गरेको छ ।

अख्तियारको टोलीले नापी कार्यालयका सर्वेक्षक राम नरेश पासवानलाइ ७५ हजार घुसको रकम सहित पक्राउ गरेको हो ।

अख्तियारका प्रहरी नायब उपरीक्षक केशव भट्टराईको नेतृत्वमा रहेको टोलीले वीरगन्ज ९ रानिघाटस्थित नापी कार्यालय पर्सा अन्तर्गत २ नम्बर नापी टोलीको कार्यालयमा छापामारी गरेको थियो ।

सर्वेक्षक पासवानले आफ्नो जग्गा हाल साबिक गरी पुन नापी जग्गा धनी प्रमाण पुर्जा बनाइ दिने भनी सेवाग्राही सग ७५ हजार घुसको रकम लिइ रहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए ।

पक्राउ परेका सर्वेक्षक पासवानले कार्यालय समयपछि सेवाग्राहीलाई बोलाएर घुस लिएपछी रङ्गेहात गरिएको थियो ।

घुससहित पासवानलाइ आवश्यक कार्वाहीको लागि सर्जमिन मुचुल्ला उठाइ आयोगको कार्यालय हेटौंडा लैजाने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : कुवेतमा थप एक नेपाली कोरोनाभाइरस (कोभिड–१९)बाट संक्रमित भएका छन् । कुवेतको स्वास्थ्य मन्त्रालयले

जनकपुरधाम : प्रदेश २ मा बुधबार दिउँसोसम्म १ सय ४० जना कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुको

काठमाडौंः नेपालमा कोरोनाभाइरस फेला परेको तेस्रो व्यक्तिसँगै गत चैत ४ गते दुबईबाट एयर अरेबिया एयरलाइन्सको

काठमाडौं : नेपाल पत्रकार महासङ्घले खोटाङ शाखाका सचिव उत्तम चौलागाईलाई प्रकाशित समाचारका विषयलाई लिएर नेपाली

बुटवाल : चैत १६ गते बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका बाबुराम थापको शव

काठमाडौं : नेपालमा अहिलेसम्म २ हजार ३ सय ६६ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ।

विराटनगर : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणका शंकास्पद बिरामीको स्वाब नमुना

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले जगदम्बाका सुलभ अग्रवाललाई सात दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान

काठमाडौं : विश्वभर कोरोना भाइरसका कारण अहिलेसम्म ८२ हजार १४८ जनाको ज्यान गईसकेको छ। यो

काठमाडौं : कोरोना भाइरसका कारण लोक सेवा आयोगले वैशाख‌ १ देखि ‌सञ्चालन हुने‌ परीक्षा अनिश्चिकालका

काठमाडौं : दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गर्ने तामाङ समुदायको पर्व

बाजुरा : अछाम जिल्लाको मेल्लेख गाउँपालिका र बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका जोड्ने बुढिगंगा नदीको पुल