कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः सर्याे



काठमाडाैं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुनः सरकाे छ । 

२०७५ असोज २२ गते सोमबार दिउँसाे १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०७५ असोज २१ गते आइतबार अघिल्लाे दिन दिउँसाे २ बजे बस्ने गरी तोकिएको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्