अष्ट्रेलियामा आगलागी हुँदा देखिएका मन छुने दर्दनाक तस्वीरहरू



एजेन्सी : दक्षिण पुर्वी अष्ट्रेलियामा जारी आगलागी झन भयावह बन्दै गएको छ । उक्त आगोमा परेर २५ व्यक्तिले ज्यान पनि गुमाइ सकेका छन् ।

१५०० भन्दा बढी घर जलेर नष्ट भएका छन् भने ५० करोड जनावार जलेको बिभिन्न अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

ठूलो संख्यामा अन्निनियन्त्रकहरु आगो निभाउने प्रयास गरेका छन्, तर त्यो प्रयास सबै निर्थक बनेका छन् । जसले अष्ट्रेलिया पिडामा परेका छन् । अहिले सम्बन्धीत ठाउका बासिन्दा समुन्द्रि किनारमा बसाईसराईग गरिरहेका छन् । साथे,अन्य विकल्प पनि खोजीरहेका छन् ।

यसैशिलशिलामा बिभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालबाट प्राप्त हृदय विदार तस्वीर हेर्नुहोस् :

Image result for अष्ट्रेलियाको डढेलो
Image result for अष्ट्रेलियाको डढेलो
Image result for अष्ट्रेलियाको डढेलो
प्रतिक्रिया दिनुहोस्